काठमाडौ – नेपाली सेनाले आफुलाई विवादमा ल्याउने प्रयास भएको बताएको छ । सैनिक मुख्यालय जंगी अड्डाले आज विज्ञप्ती जारी गर्दै जी टु जी मार्फत खरिद स्वास्थ्य सामग्रीका वारेमा सेनालाई विवादमा पार्ने प्रयास भएको बताएको हो । खरिद प्रक्रिया वारे विनाआधार र तथ्य प्रमाण विना आरोप लगाइएको सेनाको विज्ञप्तीमा उल्लेख छ ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
