काठमाडौ – कर्णाली नदिमा भएको ट्रिपर दुर्घटनाका ३१ यात्रुको जीवितै उद्धार गरिएको छ । दुई जनाको मृत्यु भएको छ भने ६ जना हराईरहेका छन । नेपाल भारत सिमाबाट उद्धार गरेर क्वारेण्टीनमा राख्न लैजाने क्रमम टिपर कर्णाली नदिमा खसेको थियो । प्रहरीले हराएकाहरुको खोजी र घाइतेको उद्धार गरिरहेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
