Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नक्सा सम्बन्धी संविधान संशोधन प्रस्ताव पारित, राष्ट्रियताको सवालमा संसदमा अभूतपूर्व एकता प्रदर्शन


  • मंगलबार, जेष्ठ २७ २०७७

  • नक्सा सम्बन्धी संविधान संशोधन प्रस्ताव पारित, राष्ट्रियताको सवालमा संसदमा अभूतपूर्व एकता प्रदर्शन

    काठमाडौं – प्रतिनिधि सभावाट नक्सा सम्बन्धी संविधान संशोधन प्रस्ताव पारित भएको छ । नेपालको नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा निशान छापमा अंकित गर्न संविधान संशोधन प्रस्ताव दर्ता गरिएको थियो । प्रस्ताव सर्वसम्मत ढंगबाट परित भएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij