काठमाडौ – राजपा नेपालकी सांसद सरिता गिरीले बारामा नेपाली सेनाको व्यारेका राखेकोपा आपत्ति जनाएकी छिन । प्रतिनिधि सभाको बैठकमा बोल्दै गिरीले बारामा सेनाको ठूलो एयर वेस बनाउन लागेको दावी गरिन ।
उनले चीनले नेपालको ३५ हेक्टर जमिन कब्जामा राखेको बताउँदै उत्तरी सिमानामा सेना किन नराखेको भनि प्रश्न गरिन । निजगढ विमानस्थल बनाउने नाममा सेना राख्न खोजिएको उनले बताइन । सरकारले सेनाको व्यारेक राख्न लागेको भन्दै उनले आपत्ति जनाउनुलाई अर्थपूर्ण ढेगवाट हेरिएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
