Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

शनिवार ३ सय ३३ संक्रमित थपिए


  • शनिबार, जेष्ठ २४ २०७७

  • शनिवार ३ सय ३३ संक्रमित थपिए

    काठमाडौ – शनिवार कोरोना संक्रमितको संख्या ३ सय ३३ थपिएको छ । स्वास्थ्य तथा जसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार यो संगै देशभर संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ । शनिवार कोरोना निको भएर ३५ जना निको भएर घर फर्किएका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij