Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

फेरि मृत्यु पछि कोरोना पुष्टी, मृतकको संख्या १२ पुग्यो


  • शनिबार, जेष्ठ २४ २०७७

  • फेरि मृत्यु पछि कोरोना पुष्टी, मृतकको संख्या १२ पुग्यो

    काठमाडौ – नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १२ पुगेको छ । डोल्पाको जग दुल्ला गाँउ पालिका वार्ड नं. ३ का ५८ वर्षिय पुरुषको मृत्यु पछि कोरोना पोजेटिभ पुष्टी भएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले मृतक ति व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टी गरेको छ । उनको क्वारेन्टीनमा रहेको वेला गएको २० गते निधन भएको थियो । नेपालमा अधिकाशको निधन पछि मात्रै कोरोना पुष्टी भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij