Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मन्त्रीपरिषद बैठक सम्पन्न


  • बिहिबार, जेष्ठ २२ २०७७

  • मन्त्रीपरिषद बैठक सम्पन्न

    काठमाडौ – लकडाउनको स्वरूप र कोरोना नियन्त्रण लगाएतका विषयमा छलफल गर्न बोलाइएको बैठक सम्पन्न भएको छ । बैठकमा लकडाउनको स्वरुपबारे छलफल भएको छ । बैठकले उपप्रधानमन्त्री एवं रक्षा मन्त्री इश्वर पोखरेल नेतृत्वको कोरोना नियन्त्रण सम्वन्धी उच्च स्तरिय समितिलाई केहिदिन भित्र लकडाउनको स्वरूपबारे कार्ययोजना पेश गर्न निर्देशन दिएको छ । लकडाउन खुकुलो पार्न सरकारलाई चौतर्फी दवाव छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij