काठमाडौ – नेपालमा आज कोरोना भाइरसका ३ सय ३४ जना नयाँ संक्रमित थपिएका छन । स्वास्थ मन्त्रालयका अनुसार संक्रमण ६५ जिल्लामा फैलिएको छ । २ सय ९० जना उपचार पछि डिस्चार्ज भएका छन । १ लाख ६१ हजार २ सय ६२ जना क्वारेन्टीनमा रहेका छन । हाल सम्म संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
