काठमाडौ – नेपालमा कोटोना संक्रमणबाट दशौं व्यक्तिको निधन भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा . विकाश देवकोटाले पाल्पाका ४० वर्षिय पुरुषको निधन पछि गरिएको परिक्षणको नतिजा पोजेटिभ आएको बताए । उनी केहि समय अघि भारतबाट आएका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
