Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

टोखाका दुई जनामा कोरोना संक्रमण पुष्टी


  • बुधबार, जेष्ठ २१ २०७७

  • टोखाका दुई जनामा कोरोना संक्रमण पुष्टी

    काठमाडौ – आज काठमाडौमा तीन जनामा कोटोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन मध्य एक काठमाडौ मेडिकल कलेजका हुन भने दुई टोखा नगरपालिकाका हुन । टोखाका दुवै २७ वर्षिय युवती हुन । पछिल्लो २४ घण्टामा मुलुक भर २ सय १ जना कोरोना संक्रमित थपिएका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij