Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कोरोना संक्रमित नवौं व्यक्तिको मृत्यु, आज २०१ जनामा संक्रमण पुष्टी


  • बुधबार, जेष्ठ २१ २०७७

  • कोरोना संक्रमित नवौं व्यक्तिको मृत्यु, आज २०१ जनामा संक्रमण पुष्टी

    काठमाडौ – नेपालमा कोरोना संक्रमणबाट नवौं व्यक्तिको मृत्यु भएको छ । दोलखाका ७६ वर्षिय पुरुषको मृत्यु भएको हो । यसैविच आज कोरोना संक्रमितको संख्या २३०० पुगेको छ । आज २०१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कोरोना संक्रमित नवौं व्यक्तिको मृत्यु, आज २०१ जनामा संक्रमण पुष्टी

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij