Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

धादिङ केन्द विन्दु बनाएर ४.८ म्याग्निच्युडको भुकम्प


  • शनिबार, जेष्ठ १७ २०७७

  • धादिङ केन्द विन्दु बनाएर ४.८ म्याग्निच्युडको भुकम्प

    काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । धादिङ सुनौला बजारमा केन्द्र भएर भूकम्पको धक्का महसुस भएको भूकम्प मापन केन्द्रले जनाएको छ । भुकम्पको धक्का काठमाडौ र आसपासका क्षेत्रमा महशुस गरिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij