Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कोरोना संक्रमितको संख्या एक हजार नजिक


  • बिहिबार, जेष्ठ १५ २०७७

  • कोरोना संक्रमितको संख्या एक हजार नजिक

    काठमाडौ – विहिवार माध्यान्ह सम्म ८८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो पटक दैलेखका ८ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । आजै रौतहट, धनुषा, सर्लाही, सप्तरी, सिराहा स्याङजा र नवलपुरमा ६७ जनामा संक्रमण पुष्टी भएको छ । यो संगै अहिले सम्म कूल संक्रमित ९ सय ९० पुगेको छ । दैलेखमा एक वर्षिय वालक समेत संक्रमणमा परेका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij