Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रौतहटमा थप ३५ जनामा कोरोना संक्रमण


  • बुधबार, जेष्ठ १४ २०७७

  • रौतहटमा थप ३५ जनामा कोरोना संक्रमण

    काठमाडौ – रौतहटमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । काठमाडौं र हेटौडामा गरिएको परिक्षणमा कोरोना देखिएको हो । उनीहरु भारतवाट नेपाल आएका हुन । रौतहटमा दिनहुँ भारतबाट नेपाल भित्रिने क्रम जारी छ । संक्रमितको अवस्था सामान्य छ । उनीहरुलाई क्वारेन्टीनमा राखिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij