Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पाँच संक्रमित थपिए


  • आइतबार, जेष्ठ ११ २०७७

  • पाँच संक्रमित थपिए

    काठमाडौँ – नेपालमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमित मध्य बाँकेका चार र बर्दियाका एक छन । दाङको राप्ती विज्ञान प्रतिष्ठान मा गरिएको पिसिआर परिक्षणमा उनीहरुमा कोरोना पुष्टी भएको हो । बाँकेको सोनारी गाँउपालिकाका चार र बर्दिया बाँसगढीका व्यक्तिमा कोरोना संक्रमण भएको हो । यो संगै संक्रमितको संख्या ६ सय ८ पुगेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij