Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कपिलवस्तुमा १२ र रुपन्देहीमा एक संक्रमित


  • बुधबार, जेष्ठ ७ २०७७

  • कपिलवस्तुमा १२ र रुपन्देहीमा एक संक्रमित

    काठमाडौ – बुधवार १३ जना कोरोना संक्रमित थपिएका छन । नयाँ संक्रमित कपिलवस्तु र रुपन्देहीका हुन । उनीहरु भारतबाट आई क्वारेन्टीनमा बसेका थिए । ति मध्य एक रुपन्देही र १२ कपिलवस्तुका हुन । स्वास्थ्य मन्त्रालयले यी संक्रमितको पुष्टी गर्न बाँकी छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij