Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बाँकेमा मात्रै ४६ नयाँ संक्रमित कूल संख्या ३ सय ५७ पुग्यो


  • सोमबार, जेष्ठ ५ २०७७

  • बाँकेमा मात्रै ४६ नयाँ संक्रमित कूल संख्या ३ सय ५७ पुग्यो

    काठमाडौं । सोमबार ५३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यो संगै संक्रमितको संख्या ३५७ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बाँकेमा मात्र ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमितहरु मध्ये ४६ जना पुरुष र एक महिला छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij