काठमाडौ – वाराका एकजना पत्रकारलाई कोरोना संक्रमण भएको छ । सोमवार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरणमा रौतहटका ८ जना र वाराका एक जना संक्रमित उल्लेख छ ।
त्यस बाराका पत्रकार भएको नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष कमल उपाध्यायले पुष्टी गरेका छन । उनी संग सम्पर्कमा रहेका अन्य पत्रकारको परिक्षणका लागी समन्यय भइरहेको उपाध्यायले बताए । अहिले सम्म ५ पत्रकार संक्रमित भइसकेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
