Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कोराना संक्रमणबाट २५ वर्षिय युवकको मृत्यु, मृतकको संख्या दुई


  • आइतबार, जेष्ठ ४ २०७७

  • कोराना संक्रमणबाट २५ वर्षिय युवकको मृत्यु, मृतकको संख्या दुई

    काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट दोस्रो व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै नेपालमा कोरानाबाट मृत्यु हुनेहरूकाे संख्या दुई पुगेकाे छ ।

    बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा रहेका २५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । हिजो एक सुत्केरी महिलाको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij