Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रौतहटमा थप १० जनामा कोरोना संक्रमण, उपचार रौतहटमै हुने


  • आइतबार, जेष्ठ ४ २०७७

  • रौतहटमा थप १० जनामा कोरोना संक्रमण, उपचार  रौतहटमै हुने

    रौतहट – रौतहटमा आइतबार बिहान १० जनामा कोरोना भाइरस पहिचान भएका छ । कोरोना भाइरस (कोभिड-१९) का १० जना संक्रमित भारतबाट आएको खुलेको छ ।

    राजपुर नगरपालिका फरहदा निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय र इशनाथ नगरपालिका ३ र ५ का २८, ३० र ३३ वर्षीय पुरुषमा आइतबार बिहान कोरोना पुष्टि भएको थियो । उनीहरु केही दिनअघि मात्रै भारतको मुम्बइ, गुजरात र दिल्ली लगाएतका ठउँबाट आएका हुन । उनीहरुको रौतहटमा उपचार गर्ने तयारी सुरु गरिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij