काठमाडौ – नेपाली सेनाका एक उच्च अधिकारीलाई कोराना भाइरसको संक्रमण भएको छ । मध्यपूर्वी पृतनाका पृतनापति उपरथी ( जर्नेल) लाई संक्रमण भएको बताइएको छ ।
स्वास्थ्य मन्त्रालयले आज सार्वजनिक सुचिमा महोत्तरीका ५२ वर्षिय र काभ्रे घर भई महोत्तरीमा कार्यरत २६ वर्षिय व्यक्ति भनिएका नेपाली सेनाका हुन । सैनिक कर्मचारीमा संक्रमण भएको हो पहिलो हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
