काठमाडौ – आज थप २४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । २२ देखी ७४ बर्ष उमेर समूहका व्यक्तिहरुमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका सह- प्रवक्ता डा सतिस कुमार अधिकारीले जानकारी दिए । यो संगै कूल संक्रमितको संख्या २ सय २ सय ४३ पुगेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
