Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कोरोनाको कहरमा सुनसान ठमेल ! ( फोटो फिचर )


  • शनिबार, बैशाख ६ २०७७

  • कोरोनाको कहरमा सुनसान ठमेल ! ( फोटो फिचर )

    काठमाडौं – काठमाडौँको मुटु ठमेल । विदान देखि राति अवेर सम्म आफ्नै दुनियाँमा मस्त रहने ठमेल अहिले सुनसान छ । फाट्टफुट्ट पर्यटक, सुरक्षाकर्मी र सर्वसाधारण मात्रै भेटिन्छन् । सबै किसिमका होरल , वार, डिस्को र पसलहरू बन्द छन । संसारभरका पर्यटक मात्र होइन नेपालीहरुको समेत आर्कषणको केन्द्र ठमेल फेरि कहिले आफ्नो लयमा फर्किन्छ भन्ने कुनै टुङ्गो छैन । व्यवसायीको ठुलो लगानी जोखिममा छ भने हजारौंको रोजगारी अनिश्चित छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij