काठमाडौ । नेपालमा कोरोना भाइरसको चौथो संक्रमित भेटिएको छ । प्रादेशिक अस्पताल धनगढीमा रहेका एक व्यक्तिमा कोरोना प्रष्टी भएको हो । संक्रमित व्यक्ति दुवईवाट नेपाल आएका हुन । संक्रमणको पुष्टी गर्दै स्वास्थ्य मन्त्रालयले विदेशवाट आएका सबैलाई क्वारेन्टाइनमा वस्न आग्रह गरेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
