बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोना भाइरसको संक्रमण भएको छ । आफुलाई कोरोनाको संक्रमण भएको उनले ट्युइटर मार्फत जानकारी दिएका छन । उनी अहिले आइसोलेसनमा बसेका छन । उनलाई कोरोनाको प्रारम्भिक लक्षण देखिएको हो । यस अघि वेलायतका युवराज चार्ल्स लाई पनि कोरोना संक्रमण देखिएको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
