Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानसेनापति र भारतीय राजदूतबीच भेटवार्ता


  • बुधबार, चैत्र ५ २०७६

  • प्रधानसेनापति र भारतीय राजदूतबीच भेटवार्ता

    काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापासँग नेपालका लागि भारतका नवनियुक्त राजदूत विनयमोहन क्वात्राले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

    सैनिक मुख्यालय जङ्गी अड्डामा भएको शिष्टाचार भेटवार्तामा उनीहरुबीच दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा विचार–विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij