Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

उत्तम सन्जेललाई सफाइ


  • बिहिबार, फाल्गुन २२ २०७६

  • उत्तम सन्जेललाई सफाइ

    काठमाडौं – उत्तम सन्जेलले आत्महत्या दुरुत्सान मुद्दामा अदालतबाट सफाइ पाएका छन् । समता स्कुल र समता अस्पतालका सञ्चालक उनलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको एकल इजलासले अभियोगको दाबी नपुग्ने ठहर गर्दै सफाइ दिएको हो ।
    आठ महिनाअघि समता अस्पताल बौद्धमा कार्यरत रामेछाप दोरम्बाकी २७ वर्षीया विमला तामाङले आत्महत्या गरेपछि सन्जेल दम्पतीविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा परेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij