Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सञ्चारमन्त्रीको प्रधानमन्त्रीले मागे राजीनामा


  • बिहिबार, फाल्गुन ८ २०७६

  • सञ्चारमन्त्रीको प्रधानमन्त्रीले मागे राजीनामा

    काठमाडौं– सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बास्कोटाको सेक्युरिटी प्रेस खरिदमा ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि प्रधामन्त्री केपी ओलीले राजीनामा मागेको बालुवाटार स्रोतले जनाएको छ।
    बास्कोटा प्रधानमन्त्रीका विश्वास पात्र भिए । मन्त्री भएपछि उनी प्रधानमन्त्रीको निजी निवास बालकोटमा बस्दै आएका थिए । केहि दिन अघि मात्र काभ्रेको एक कार्यक्रममा प्रधानमन्त्रीले बास्कोटाको खुलेर प्रंशसा गरेका थिए ।
    बुधबार स्वीस कम्पनीका एजेन्टसंँग कमिसनको बार्गेनिङ गरेको अडियो टेप बाहिर आएको छ ।

     

    अडियो स्रोत : हाम्रा कुरा डट कम

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij