काठमाडौं- काठमाडौको धापासिमा रहेको स्काईलार्क स्कुलमा बम भेटिएको छ । स्कुल वरिपरिका जनता त्रसित छन । नेपाली सेनाको बम डिस्पोजल टोलिले बम डिस्पोज गरेको छ । बम विप्लव माओवादीले राखेको आशंका गरिएकोछ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
