Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

इरानमा विमान दुर्घटना हुँदा १७६ यात्रुको मृत्यु


  • बुधबार, पुष २३ २०७६

  • इरानमा विमान दुर्घटना हुँदा १७६ यात्रुको मृत्यु

    इरान – इरानको राजधानी तेहरानस्थित युक्रेनको बोइङ ७३७ विमान दुर्घटना हुँदा १७६ यात्रुको मृत्यु भएको सीएनएनले जनाएको छ ।
    सीएनएनले जनाएअनुसार इमाम खमेनी अन्तर्राष्ट्रिय विमानस्थलमा विमान उड्नै लाग्दा दुर्घटनामा परेको थियो ।
    त्यसमा १६७ जना यात्रु र ९ जना विमान चालक र सहचालक थिए । इरानका स्थानीय मिडियाले १८० जना यात्रु रहेको बताए पनि अहिलेसम्म १७६ जना रहेको पुष्टि भएको समाचारमा जनाइएको छ ।
    उक्तः विमान युक्रेन इन्टरनेसनल एयरलाइन्सको भएको बीबीसीले जनाएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij