Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल विश्वकै उत्कृष्ट पर्यटकिय गन्तव्य : राष्ट्रपति


  • बुधबार, पुष १६ २०७६

  • नेपाल विश्वकै उत्कृष्ट पर्यटकिय गन्तव्य : राष्ट्रपति

    काठमाडौ । नेपाल भ्रमण वर्ष २० २० को औपचारिक उद्‌घाटन भएको छ । राष्ट्रपति विधादेवी भण्डारीले दशरथ रंगशालामा आयोजित भव्य समारोह विच भ्रमण वर्षको उद्घाटन गरेकी हुन् ।

    सांस्कृतिक कार्यक्रम र गाजावाजा सहित गरिएको उद्‌घाटन समारोहमा राष्ट्रपति भण्डारीले सगरमाथा र लुम्बीनी विश्वकै उत्कृष्ट पर्यटकिय गन्तव्य भएको बताइन ।राष्ट्रपति भण्डारीले नेपाल विविध सांस्कृतिक विशेषताले भरिपूर्ण भएकाले सबैखाले पर्यटकको गन्तव्य बन्न सक्ने वताइन ।

    आजै उपत्यका बाहिर पनि भ्रमण वर्ष को सुभारम्भ गरिएको छ । त्रिभुवन विमानस्थल सहित देशका विभिन्न नाकामा पर्यटकको स्वागत गरिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij