Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल प्रहरीमा ठूलो संख्यामा सई, असई र हवल्दारको सरुवा


  • सोमबार, पुष १४ २०७६

  • नेपाल प्रहरीमा ठूलो संख्यामा सई, असई र हवल्दारको सरुवा

    काठमाडौं । नेपाल प्रहरीभित्र ठूलो संख्यामा प्रहरी नायव निरिक्षक (सई), प्रहरी सहायक निरीक्षक (असई) र हवल्दारको सरुवा भएको छ । आइतबार एक विज्ञप्ति जारी गरी प्रहरी प्रधान कार्यालयले सई, असई र हवल्दारहरु गरी २६ सय जनाको सरुवा गरेको हो ।

    सो कार्यालयले ६८९ सई, ८७२ असई र १०५८ जना हवल्दारको सरुवा गरेको जनाएको छ । सई, असई र हवल्दार गरेर २६१९ जनाको देशका विभिन्न स्थानमा सरुवा भएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij