Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपालले भुटानविरूद्ध लियो अग्रता


  • मंगलबार, मंसिर २४ २०७६

  • नेपालले भुटानविरूद्ध लियो अग्रता

    दशरथ रंगशालामा जारी साग फुटबलको फाइनलमा नेपालले भुटानविरूद्ध २-१ गोलको अग्रता लिएको छ। खेलको ५३ औं सुनिल बलले हेडिङबाट गोल थपेका हुन्।

    यसअघि खेलको १६ ‍औं मिनेटमा अभिषेक रिजालले सिक्सयार्ड बक्सभित्र मौका पाएपछि गोल हानेका थिए। कप्तान तथा स्ट्राइकर घाइते भएर मैदान बाहिर निस्कनेबित्तिकै विंगर रिजालले नेपाललाई अग्रता दिलाएका हुन्। खेलको ३७ औं मिनेटमा भुटानी कप्तान चेन्चो ग्याल्सेनले गोल फर्काएका थिए।
    आजको फाइनल जिते नेपालले लगातार दोस्रो पटक साग फुटबलको उपाधि चुम्नेछ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij