Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपालका लागि नेपाली अभियानबाट ज्ञानेन्द्र शाही हटाइए


  • बिहिबार, मंसिर १२ २०७६

  • नेपालका लागि नेपाली अभियानबाट ज्ञानेन्द्र शाही हटाइए

    काठमाडौँ – नेपालका लागि नेपाली अभियानबाट ज्ञानेन्द्र शाही हटाइएका छन् ।  अभियानको बुधबार बसेको बैठकले उनलाई हटाउने निर्णय गरेको हो ।
    भ्रष्टाचारको अन्त्य, राष्ट्रियताको संरक्षण (संघीयताको खारेजी र धर्म निरपेक्षताको खारेजीलगायत) राजनैतिक सुद्धीकरणको आफूहरुको एजेण्डाविरुद्ध शाही लागेकाले जिम्मेवारी मुक्त गरिएको जनाइएको छ ।
    तर, भ्रष्टाचारविरोधी अभियन्ताको रुपमा चिनिँदै आएका शाहीले सो सिद्धान्तविपरितको गतिविधि गरेकाले अभियानको सबै जिम्मेवारीबाट हटाइएको बताइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij