Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेकपाको चुनावी सभामा बम विस्फोट


  • बुधबार, मंसिर ११ २०७६

  • नेकपाको चुनावी सभामा बम विस्फोट

    पोखरा – नेपाल कम्युनिष्ट पार्टीले पोखराको नयाँ बजारमा गरेको चुनावी सभामा बम विस्फोट भएको छ । विष्फोटबाट मानविय क्षति भएको छैन् । बम ठुलो आवाजमा विष्फोट भएको प्रत्यक्षदर्शीले बताए । सभामा नेकपाका नेता सुवासचन्द्र नेम्वाङसहितका नेताले सम्बोधन गरिरहेका थिए । उपनिर्वाचनको आज प्रचारप्रसार गर्ने अन्तिम दिन हो । घटनाबारे थप विवरण आउन बाँकी छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij