Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

महरालाई थुनामै राख्नुपर्ने कारणको कैफियत कागजात झिकाउन उच्च अदालतको आदेश


  • शुक्रबार, मंसिर ६ २०७६

  • महरालाई थुनामै राख्नुपर्ने कारणको कैफियत कागजात झिकाउन उच्च अदालतको आदेश

    काठमाडौँ – उच्च अदालत पाटनले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थुनामा पठाउनुपर्ने कारणको कैफियत कागजात जिल्ला अदालत काठमाडौँबाट माग गरेको छ ।
    शुक्रबार उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलाशले महरालाई थुनामा पठाउनुपर्ने कारणबारे जान्न जिल्ला अदालत काठमाडौंबाट कैफियत कागजात मगाउने आदेश दिएको हो ।
    आपूmलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गरिरहनुपर्ने जरुरत नभएको भन्दै महराले थुना बाहिरै रही मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने भन्दै बिहीबार उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।
    महराको मुद्दा भने जिल्ला अदालत काठमाडौँमै चल्नेछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij