काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद पुर्नगठन गरेका छन । केदि मन्त्री विदा भएका छन भने केहि नयाँ थपिएका छन् । नयाँ मन्त्री परिषदको कार्य विभाजन यस प्रकार छ ।

नयाँ मन्त्रीपरिषद्मा तिन राज्यमन्त्री छन । मोतिलाल दुगडलाई उद्योग, वाणिज्य तथा आपूर्ति, नवराज रावतलाई स्वास्थ्य तथा जनसंख्या र रामविर मानन्धर शहरी विकास राज्यमन्त्री बनेका छन ।
काे-काे हटे ?
गोकर्ण विष्ट : श्रम रोजगार तथा सामाजिक विकास मन्त्री
लालबाबु पण्डित : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री
मातृका यादव : उद्याेग वाणिज्य तथा आपूर्ति मन्त्री
चक्रपाणी खनाल : कृषि तथा पशुपन्छी विकास
रघुवीर महासेठ : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
थममाया थापा : महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री
रामकुमारी चौधरी : कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री
डाक्टर सुरेन्द्र यादव : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
