काठमाडौं – सिन्धुपाल्चोकबाट काठमाडौं आउँदै गरेको बा ५ ख ५०७० नम्बरको बस काठमाडौं शंखरापुर नगरपालिकाको लप्सेफेदीमा दुर्घटना हुँदा तीनको मृत्यु भएकाे छ भने २५ घाइते भएका छन् ।
आमा ह्योल्मो यातायातको बस ओरालोमा चिप्लिएर दुर्घटनामा परेको हुनसक्ने बताईएकाे छ । घाइतेलाई शंखरापुरलगायत अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
