काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य जाँचका लागि अस्पताल पुगेका छन् । बुधबार विहान प्रधानमन्त्री ओली ग्राण्डी अस्पताल पुगेका हुन् ।
नियमित स्वास्थ्य जाँचका लागि अस्पताल गएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । रेगुलर चेकजाँचका लागि जानु भएको हो । स्वास्थ्यमा नयाँ समस्या उत्पन्न भएको छैन । स्वास्थ्य जाँचपछि फर्किनुहुने सचिवालयले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
