Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

खोटाङको हलेसीमा बस दुर्घटना हुँदा १३ जना घाइते


  • बुधबार, कार्तिक १३ २०७६

  • खोटाङको हलेसीमा बस दुर्घटना हुँदा १३ जना घाइते

    खोटाङ – खोटाङको हलेसी चुवाचुङ नगरपालिका वडानम्बर १० मा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । सदरमुकाम दिक्तेलबाट विराटनगर जाँदै गरेको को १ ख ६३२० नम्बरको बस बुधबार बिहान ७ः४० बजेतिर कामिडाँडामा दुर्घटना भएको हो ।
    घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेलमा ल्याइएको छ । घाइतेहरुको परिचय र दुर्घटनाको कारण नखुलेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij