काठमाडौं । महाराजगञ्जबाट प्रहरीले २५ जना जुवाडेलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पूर्व राज्यमन्त्रीसमेत छन । पूर्व राज्यमन्त्रीकाे नाम भने प्रहरीले गोप्य राखेको छ । महराजगञ्जमा विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले छापा मारेको थियो । जुवाखालबाट २ करोड ६७ लाख रुपैयाँ बरामद गरिएको छ ।
पक्राउ परेकाहरुमाथि अनुसन्धान शुरु गरिएको छ।
पक्राउ पर्नेमा
१) प्रदीप बोगटी
२)रामकृष्ण केसी
३) इन्द्र श्रेष्ठ
४)रज्जत राजवंशी
५) हालम प्रसाद पराजुली
६) अशोक श्रेष्ठ
७) सीताराम खड्का
८) रोचन तामाङ
९) राम तामाङ
१०) कृष्ण भण्डारी
११) सुमन गुरुङ
१२) सुमन अग्रवाल
१३) सेमित सिलवाल
१४) सोदेल कार्की
१५) पक्न अग्रवाल
१६) पवित्र कुमार कार्की
१७)बलराम सापकोटा
१८) थाक तामाङ
१९) मुक्ति लामा
२०) शम्भू बुढाथोकी
२१) प्रेम थापा मगर
२२) बुद्ध लामा
२३) थम्कु शेर्पा
२४) लवाङ लामा
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
