Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एनआरएन एसिया प्याफिक कोर्डिनेटरमा ओम गुरुङलाई समर्थन गर्दै केपीले गरे उम्दवारी फिर्ता


  • बिहिबार, असोज ३० २०७६

  • एनआरएन एसिया प्याफिक कोर्डिनेटरमा ओम गुरुङलाई समर्थन गर्दै केपीले गरे उम्दवारी फिर्ता

    काठमान्डौ – काठमान्डौमा जारी एनआरएनको अधिवेशनमा निर्वचन नजिकसगै सहमति गर्ने क्रम पनि जारी रहेको छ । आज विहान एनआरएन एसिया प्यासिफिक संयोजकमा जापानका अजिव गुरुङ “ओम” लाई समर्थन गर्दै कोरियाका अर्का उम्मेदवार केपी सिटौला(कृष्ण सिटौला) आपनो उम्मेदवारी फिर्ता लिएका छन ।

    हिजो वेलुका गुरुङ र सिटौला विच सहमति भएपछि सरल र सहयोगि मानिएका अजिव गुरुङको जित सुनिस्चित देखिएको छ । त्यसैगरी अजिव गुरुङ “ओम” लाई हङकङ, कोरिया, चिन र मकाउका प्रतिनिधिहरुले पनि आपनो आधिकारी उम्मेदवारी धोषण गरेका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij