Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एनआरएनए चुनाव : एनआरएनएको नयाँ नेतृत्वका लागि मतदान सुरु


  • बुधबार, असोज २९ २०७६

  • एनआरएनए चुनाव : एनआरएनएको नयाँ नेतृत्वका लागि मतदान सुरु

    काठमाडौं – काठमाडौंमा जारी गैर आवासीय नेपाली संघ (एनआरएनए) को ९ औं सम्मेलनको मतदान सुरु भएको छ ।
    साँझ ५ बजे सुरु हुने भनिएको मतदान प्रक्रिया ३ घण्टापछि ८ बजेबाट सुरु भएको हो । विद्युतीय मेसिनबाट मतदान भइरहेको छ ।
    मतदान स्थलमा मोबनाइल फोन निषेध गरिएको छ । यस्तै मतदान प्रक्रिया सुरु भएसँगै मतदान स्थलमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।
    एनआरएनएको अध्यक्ष पदका लागि कुमार पन्त र कुल आचार्यले मनोनयन दर्ता गराएका छन् ।
    एनआरएनएको ४२ पदका लागि मतदान हुनेछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij