काठमाडौं– गैरआवासीय नेपाली संघका कोषाध्यक्षका दाबेदार सोमप्रसाद सापकोटाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उनले अर्का उम्मेद्वार महेशकुमार श्रेष्ठलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका हुन् ।
सापकोटाले उम्मेद्वारी फिर्ता लिएसँगै जापान निवासी श्रेष्ठको पक्षमा माहोल बनेको छ । अब श्रेष्ठको सुदन थापासँग प्रतिस्पर्धा हुनेछ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
