काठमाडौं– नेपाल र चीनबीच प्रतिनिधिमण्डस्तरीय औपचारिक वार्ता सुरु भएको छ । राजधानीको होटल सोल्टीमा दुई पक्षीय वार्ता सुरु भएको हाे । वार्ताको नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र चीनको तर्फबाट राष्ट्रपति सी जिनपिङले नेतृत्व गरेका छन् ।
बैठकपछि दुई देशबीच करीब १ दर्जन सम्झौता हुने बुझिएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
