Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आइतबार सार्वजनिक बिदा


  • शनिबार, असोज २५ २०७६

  • आइतबार सार्वजनिक बिदा

    काठमाडौं – सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणका लागि बिदा दिइएको हो ।
    गृह मन्त्रालयले सीको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिन मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेको थियो । मन्त्रिपरिषद् बैठकले मन्त्रालयको प्रस्ताव पारित गर्दै आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    राष्ट्रपति सी शनिबार काठमाडौं आएर आइतबार फर्किंदैछन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij