Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

त्रिविको उपकुलपतिको जिम्मेवारी त्रिपाठीलाई


  • शुक्रबार, भाद्र २० २०७६

  • त्रिविको उपकुलपतिको जिम्मेवारी त्रिपाठीलाई

    काठमाडौं -त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष सुधा त्रिपाठीले सम्हालेकी छन्।
    कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बढीमा तीन महिनालाई कायममुकायम उपकुलपतिको जिम्मेवारी त्रिपाठीलाई दिएका हुन्।
    उनी त्रिविमा उपकुलपतिको जिम्मेवारी सम्हाल्ने पहिलो महिला हुन्।

    उपकुलपति तीर्थ खनियाको चार वर्षे कार्यकाल भदौ ५ गते सकिएपछि त्रिविमा उपकुलपति पद रिक्त थियो। त्रिपाठीले शिक्षाध्यक्षको जिम्मेवारी भने छाडेकी छन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij