Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

स्याङ्जामा जीप दुर्घटना हुँदा तीनको मृत्यु


  • बुधबार, भाद्र १८ २०७६

  • स्याङ्जामा जीप दुर्घटना हुँदा तीनको मृत्यु

    स्याङ्जा – स्याङ्जा जिल्लाको गल्याङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। २० जना घाइते भएका छन् ।
    पाल्पाको हुँगीबाट गल्याङ जाँदै गरेको लु १ ज ३८४१ नम्बरको जीप दुर्घटना भएको हो। जीपमा २३ यात्रु सवार थिए। घाइते १४ जनाको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा र ५ जनाको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ।
    सामान्य घाइते एकको स्याङ्जास्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij