Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गौशालाको पशुपति भण्डारखाल जंगलमा एक जोडी मृत भेटिए


  • मंगलबार, भाद्र १७ २०७६

  • गौशालाको पशुपति भण्डारखाल जंगलमा एक जोडी मृत भेटिए

    काठमाडौं – काठमाडौंको गौशालाको पशुपति भण्डारखाल जंगलमा एक अन्तरजातीय जोडी मृत भेटिएका छन् ।
    एउटै रुखमा पासो लगाएर झुण्डिएको अवस्थामा खोटाङका ४० वर्षीय जयप्रसाद गिरी र ३३ वर्षीया उमिता दमाई मृत भेटिएका हुन् ।
    ‘दुवै पक्षको आफन्तको रोहवरमा सनाखत गरेर पोष्टमार्टमका लागि पठाइसकिएको प्रहरीले जनाएको छ । घटनास्थलबाट केही कागज पत्र र मोबाइल भेटिएका छन् ।
    तर, मृत्युकालीन घोषणा गरिएको भने भेटिएको छैन । घटनाको विषयमा विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij