काठमाडौं – कान्तिपुर दैनिकका प्रधान सम्पादक नारायण वाग्लेले राजिनामा दिएका छन् । एक वर्ष पहिले प्रधान सम्पादक भएर उनी कान्तिपुर पब्लिकेशनमा गएका थिए । सोमबार नै पुनः सुधिर शर्मालाई प्रधानसम्पादकमा नियुक्त भएका छन् । शर्माले छोडेपछि वाग्ले प्रधानसम्पादक भएका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
